५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आधारभूत विद्यालय कटुवाको २ कोठे भवन शिलन्यास

पचेहरा । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । विद्यालयको शैक्षिक प्रगतीले सवैको इज्जत बढ्ने बताउदै विद्यालयमा विद्यार्थी संख्या बढाउदै शैक्षिक स्तर माथी उकास्न सवैले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व स्वास्थ्य मन्त्री पन्थीले दक्षिणी क्षेत्रको विकासमा आफनो मुख्य चासो भएकाले यहाँको सामाजिक आर्थिक र शैक्षिक विकासका लागि आवश्यकताका…