२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

सिद्धार्थ क्याम्पसमा सर्वोत्कृष्ट नतीजा ल्याउने विद्यार्थीलाई सम्मान

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीले एक कार्यक्रमका बीच विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा क्याम्पसबाट विभिन्न संकायबाट सर्वोत्कृष्ट नतीजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । क्याम्पसबाट सपना भण्डारी एमबिएस दोस्रो सेमेस्टरको परीक्षामा नेपाल द्वितीय तथा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएकी थिइन् ।…