५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कपिलवस्तुमा लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला अदालतको फैसला अनुसार लागू औषध (कोडिन) मुद्दामा फरार प्रतिवादी मायादेवी गाउँपालिका वडा नं.२ अभिराव बस्ने ५२ वर्षिय कपिल चमारलाई प्रहरीले पक्राउ गरेको हो ।चमारलाई अदालतले १ वर्ष १० महिना ७ दिन कैद सजाय तोकेको थियो । उनलाई आइतबार इलाका…