मायादेवी अनलाइन, बुद्धभूमि ।नेपाली कांग्रेस बुद्धभूमि नगर समितिले जनताको साथमा कांग्रेस अभियान अन्तर्गत नगर स्तरीय कार्यक्रम गरेको छ । शनिबार बुड्ढीमा आयोजित कार्यक्रममा कांग्रेसका नेताहरुले पार्टीका उम्मेद्वारलाई जिताउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । आसन्न मंसीर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचन हुँदै छ । कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा…