१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

चुनाव जित्नेमा विष्णु ढुक्क, भने-‘एमाले सरकारमा मन्त्री बन्छु’

मायादेवी अनलाइन, चारनम्बर । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा चुनाव आउन अब आधा महिना पनि छैन । मुलुकभर नै अहिले चुनावी वातावरण छ । मतदाता कस्तो उम्मेदवारलाई जिताउँदा मुलुक विकास हुन्छ भन्ने छलफलमा रहेका देखिन्छन् भने दलका उम्मेदवारहरु पनि आ–आफ्नो चुनावी घोषणा लिएर विकासको प्रतिवद्धता जनाउँदै जनताको घरदैलोमा छन् । यस्तै…