मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा होटल तथा पर्यटन व्यवसायी संघ दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालयमा उक्त संघ दर्ता भएको हो । बाणगंगा क्षेत्रका होटल व्यवसायीको सक्रियताबाट उक्त संघ दर्ता गरिएको जनाइएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुमा आवद्ध बाणगंगा क्षेत्रका अधिकांश व्यवसायी होटल तथा पर्यटन व्यवसायी संघ तर्फ लागेका छन् । बर्षौ…