चन्द्रकान्त न्यौपाने, जितपुर । देशभर अहिले चुनावी माहोल उठ्न सकेको छैन । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति (मंसिर ४) गते आउन अब १३ दिन मात्र बाँकी छ । मुख्य मुख्य शहर बजारबाहेक देशभर चुनावको रौनक देखिन्न । त्यो रौनक नदेखिएको जिल्ला कपिलवस्तु पनि हो । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र…