मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार बलराम अधिकारीले देशमा विकासको सुरुवात गर्ने एक मात्र राजनीतिक पार्टी एमाले मात्रै रहेको दाबी गरेका छन् । आफ्नो गाउँ आफै बनाऔं, युवाहरुलाई रोजगार दिन प्रधानमन्त्री रोजगार कार्यक्रम, विपन्न तथा दलित नागरिकहरुका लागि जनता आवास कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम, पोषण भत्ता, बृद्ध…