२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

कपिलवस्तुका खनाल भए माओवादी केन्द्रको केन्द्रीय सचिव

मायादेवी अनलाइन, बाणगंगा ।चक्रपाणी खनाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिव बनेका छन् । कपिलवस्तु घर भएका खनाल केन्द्रीय सचिव बनेका हुन् । जिल्लाको प्रतिनिधिसभा १ का सांसद समेत रहेका खनाल पूर्व कृषि मन्त्री समेत भएका थिए । माओवादीको स्थायी कमिटी सदस्य रहरे काम गर्दै आएका खनाललाई पार्टीले केन्द्रीय सचिवको जिम्मेवारी दिएको हो । १४ बर्षको…