१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

कपिलवस्तुमा उम्मेदवारको बाढी, ९ क्षेत्रमा १ सय ४६ जना उम्मेदवार

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुबाट आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि १ सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फ गरि उक्त संख्यामा उम्मेदवारी दर्ता गराएका हुन् ।जिल्लामा प्रतिनिधि…