मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुबाट प्रदेश सभा सदस्यमा हाम्रो नेपाल पार्टीबाट उम्मेद्वारी दिएका सुवास पाण्डेले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीमा असन्तुष्ट भई हाम्रो नेपाल पार्टीको लौरो अभियानबाट कपिलवस्तुको क्षेत्र नम्बर १ प्रदेश सभा १ मा उम्मेदवारी दिएका थिए ।नेकपा (एमाले) बाणगंगा नगर कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सचिवालय सदस्य समेत रहेका…