५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

विजयनगरमा सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश

मायादेवी अनलाइन, चन्द्रौटा ।राष्ट्रिय युवा संघ नेपाल गाउँ कमिटी विजयनगरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पाटी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी सह–इन्चार्ज गिरधारीलाल न्यौपानेले टिका तथा खादा लगाई पाटीमा प्रवेश गराउनु भएको हो ।नेकपा एकीकृत समाजबादी लुम्बिनी प्रदेश सदस्य डा.जहिरुल हसन…