१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

कपिलवस्तुमा एक लाख बराबरको काठ बरामद

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा प्रहरीले एक लाख बराबरको काठ बरामद गरेको छ । जिल्लाको शुद्धोधन गाउँपालिका छपिया पूर्वडिहीस्थित सब डिभिजन वन कार्यालय पटना र प्रहरी चौकी बगदीको संयुक्त प्रयासले ठूलो मात्रामा काठ बरामद गरेको हो । उक्त टोलीले शिव पुजन केवटको मुन्ना फर्निचरमा लु १ त ५६१३ नं को ट्रयाक्टरमा लोड गरेको अवस्थामा काठ…