मायादेवी अनलाइन, शिवराज । कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक गम्भीर घाईते भएका छन् । जिल्लाको शिवराज नगरपालिका-४ बनकट्टीमा पुर्व देखि आउदै गरेको लु १ ख ६३८९ नम्बरको बसले पश्चिमबाट गईरहेको लु २८ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यसरी गम्भीर घाईते…