मायादेवी अनलाइन, जितपुर । नवौँ राष्ट्रिय परिवार योजना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको हो । यस्तै कपिलवस्तुमा पनि दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ । ‘ब्यवस्थीत परिवार, हाम्रो अधिकार हामी सबै जिम्मेवार ’ भन्ने मूल नाराको साथ मनाइएको हो । युएनएफपिएको आर्थिक सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्रको…