६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

बाबुरामको पार्टीले कपिलवस्तुको एउटा मात्र प्रदेशसभामा उम्मेद्‌वार उठाउने

मायादेवी अनलाइन, चन्द्रौटा ।डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) ले कपिलवस्तमा एउटा मात्र प्रदेशसभामा उम्मेद्वार सिफारिस गरेको छ । नेसपाको बुधबार बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लाको प्रतिनिधिसभा-३ को प्रदेशसभा ‘क’ मा मात्र उम्मेद्वार दिने गरी ना सिफारिस गरेको हो । यस प्रदेशसभामा पार्टीका लुम्बिनी प्रदेशका उपाध्यक्ष मोहम्मद रहिस शाहको एकल नाम…