२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

बाणगंगाको आगामी नीति तथा कार्यक्रमः सरोकारवालाको यस्तो छ सुझाव

दीपा महत, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा योजना निर्माण गरेर निश्चित मापदण्ड तयार गर्दै काम गर्न सरोकारवालाले सुझाएका छन् । नगरपालिकाले गरेका कतिपय विकास निर्माणका कामहरु टिकाउ नभएकाले निश्चित मापदण्ड तय गर्दै विकास निर्माणको कामलाई अगाडी बढाउन सुझाव दिएका हुन् । वाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमका लागि मंगलबार सरोकारवालासंग राखेको…