बाबुराम रायमाझी, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न. ९ र ७ मा पर्ने कजवे पुलमा नदिको सतह पुरिदै आएपछि सामान्य बर्षा हुंदा पनि कोइली खोलाले छेक्ने गर्दछ । कोइलि खोलामा पक्की पुल नबन्दा अविरल बर्षाको समयमा भलवाडका विद्यार्थी, बिरामी व्यावसायि, कर्मचारी सास्ती खेप्न बाध्य छन् । अविरल बर्षाका संगै खोलामा आएको बाढिले एसईइ को…