मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका र जिल्लाका ६ विद्यार्थी संगठन बीच वार्ता भएको छ । मंगलबार नगरपालिकामा बसेको ५ घण्टाको लामो वार्ता पश्चात मावि तहमा बढाइएको मासिक र भर्ना शूल्क समायोजनका लागि एक कार्यदल गठन गरिएको छ । कार्यदलको संयोजकमा नगर प्रवक्ता समेत रहेका वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेल रहेका छन् ।…