२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

कपिलवस्तुको सुरहि खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको सुरहि खोलामा डुबेर एक वालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका २ बस्ने ८ वर्षीय सुसान्त रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनुभयो । मङ्गलवार साँझ पाँच बजे बहिनी र साथी सँगै गएका रोका पौडी खेल्ने क्रममा डुबेको बताइएको छ…