५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

महाराजगंजमा यौनिकता शिक्षालाई स्थानीय नीतिमा संस्थागत गर्ने पहल

कपिलवस्तु ।कपिलवस्तुको महाराजगंज नगरपालिकाले किशोरीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै बृहत्तर यौनिकता शिक्षालाई स्थानीय शिक्षा प्रणालीमै संस्थागत गर्ने दिशामा ठोस कदम चालेको छ। यही सन्दर्भमा ‘बृहत्तर यौनिकता शिक्षा’ सम्बन्धी कार्यदलको तेस्रो बैठक सम्पन्न भएको छ, जसले अब यो विषय केवल छलफलमै सीमित नभई नीति र बजेटमै समेटिने संकेत दिएको छ। कोइका र युएनएफपीएको आर्थिक सहयोग तथा…