५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बुद्धभूमि क्याम्पसमा वैदेशिक रोजगारी लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु ।वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिहिबार सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत बुद्धभूमि नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम वडा नम्बर ९ बरकलपुरमा रहेको बुद्धभूमि बहुमूखि क्याम्पसमा सम्पन्न भएको थियो । कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने विषयहरू, सम्भावित जोखिमहरू तथा…