१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

अवैध क्रिप्टो करोबारमा संलग्न २ भारतीय नागरिक कपिलवस्तुमा पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२, बसपार्कस्थित हमाल होटलमा क्रिप्टोकरेन्सी मार्फत अवैध आर्थिक कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र, मुम्बई मलाड ईस्ट कुर्ला मिलन पिपरी पाडा चौलमा बस्ने वर्ष २९ का साहिल सुनिल सिंह र…