५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

डिजिटल साक्षरता, एआइ सम्बन्धी दुई दिने कार्यशाला

कपिलवस्तु। डिजिटल साक्षरता, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यशाला लुम्बिनीमा सम्पन्न भएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा आयोजित उक्त कार्यशालामा संस्थाका बोर्ड सदस्य, सिनियर कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यशालामा डिजिटल साक्षरताको सैद्धान्तिक ज्ञान, यसको व्यावहारिक प्रयोग तथा अपनाउनुपर्ने सावधानीका विविध विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, विकसित भइरहेका…