मायादेवी अनलाइन, बाणगंगा ।दुई बर्षको कोरोना काल पछि कपिलवस्तुमा धुमधामसंग मोहर्रम पर्व मनाइएको छ । मुस्लिमहरुको तेस्रो प्रमुख चाड मोहर्रम पर्व कपिलवस्तुमा मंगलबार मुस्लिम र हिन्दुहरुलेसंगै मनाएका हुन् । एक आपसमा भाईचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरुले हर्षौउल्लास र धुमधामसंग मोहर्रम मनाएका हुन् । सो अवसरमा मुस्लिमहरुले बिशेष नवाज पाठ गरी…