१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

नेता नारायण खनालले गरे डा. भट्टराईसंग सम्बन्ध विच्छेद

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (माओवादी) हुँदै आजसम्म साथ दिदैं आएका नारायण खनालले डा. बाबुराम भट्टराईको साथ छाडेको घोषणा गरेका छन् । शनिबार साँझ एक लामो राजनीतिक यात्रा लेख्दै कपिलवस्तुका खनालले डा. भट्टराईको साथ छाडेको घोषणा गरेका हुन् । डा. भट्टराईले हालै जनता समाजवादी पार्टीबाट विद्रोह गरी नेपाल समाजवादी पार्टी गठन गरेका छन् । नेपाल समाजवादी…