२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

जिसस कपिलवस्तुको निर्वाचन जेठ २७ गते, दलहरु तयारीमा

कपिलवस्तु । कुनै दलको बहुमत नभएकाले जिल्ला समन्वय समिति कपिलवस्तुको नेतृत्वका लागि ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दौडधुप थालेका छन् । कपिलवस्तुमा १० वटा पालिका छ । जिससका लागि २० मतमध्ये कांग्रेससँग ८ र एमालेसँग ७ मत छ । त्यसैले दलहरू तालमेलका लागि अन्य दल मनाउनतिर लागेका हुन् । जिसस निर्वाचनको तालिका आज…