६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कृष्णनगरका खाँ मदरसा शिक्षा व्यवस्थापन समितिको उपाध्यक्षमा नियुक्त

बुटवल ।लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तु कृष्णनगरका मसहुद खाँलाई मनोनयन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा हेरफेर सम्बन्धी ऐन संशोधनका लागि सूचना स्वीकृत गर्ने निर्णय समेत गरेको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले…