१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

भष्ट्राचार मुक्त वडा बनाउने नेकपा (एस) शिवराज ५ का अध्यक्षका प्रत्यासी पौडेलको प्रतिवद्धता

मायादेवी अनलाइन, कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष पदका साझा उम्मेदवार सरोज पौडेलले पत्रकार सम्मेलन गरेर प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ । वडा अध्यक्ष पदका उमेद्धार सरोज पौडेलले चुनाव जितिसके पछि आफ्नो वडा भित्र खानेपानीको न्यूनतम शुल्कलाई निःशुल्क बनाउने र फोहोर व्यवस्थापन बापत उठाइने…