३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

परिवार नियोजनको भ्रम चिर्दै खुसहाल स्वास्थ्य कार्यक्रम

कपिलवस्तु । सवै समुदायको सकारात्मक सोच र व्यवहारले मात्र समाज रुपान्तरण हुने कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । मुस्लिम धार्मिक अगुवा र सरोकारवालाबीच मंगलबार खुसहाल स्वास्थ्य परिवार सम्बन्धी आयोजित अभिमुखीकरणमा सो कुरा बताएका हुन् । मुस्लिम समुदायको बाहुल्यता भएको कपिलवस्तु जिल्लामा केही वर्षदेखि खुसहाल स्वास्थ्य परिवार कार्यक्रम संचालन भएपछि मुस्लिम समुदायमा सकारात्मक…