कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १० का वडाध्यक्ष पदका उम्मेद्वार यम प्रसाद पोख्रेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन आवश्यकता रहेकाले आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. १० का अध्यक्षका प्रत्यासी यम प्रसाद पोख्रेलले वडा भित्र मावि विद्यालय समेत नरहेको अवस्था रहेको चर्चा गर्दै आफुले पहिलो…