१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

नेकपा (मसाल) कपिलवस्तुको प्रवक्तामा माधव भाट

मायादेवी अनलाइन, चारनम्बर ।नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समन्वय समिति कपिलवस्तुको एक भेलाले माधव भाट क्षेत्रीलार्इ जिल्ला प्रवत्ताको जिम्मेवारी दिएको छ । पार्टी भित्र अन्तर संघर्ष गर्दै आएको यो समूहले जिल्लास्तरमा पनि आफ्नो समूहको नेतृत्व तोक्ने क्रममा कपिलवस्तुमा पनि तोकिएको हो । नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति कपिलवस्तुका पूर्व जिल्ला सदस्य, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका…