अंशु ढकाल, तौलिहवा ।कपिलवस्तुको सदरमुकाम तौलिहवामा सार्वजनिक शौचालय नहुँदा आम नागरिक तथा यात्रुहरुलाई सास्ती भएको छ । देश कै एक पुरानो नगरपालिकामा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले दैनिक रूपमा समस्या भोगी रहनु परेको छ । भएका सार्वजनिक शौचालय पनि सरसफाइ र उचित मर्मत सम्भारको अभावमा प्रयोग विहीन वनेका छन्। कामका लागि आउने सदरमुकामको मुख्य…