१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

विजयनगरका डा. जहिरूल हसन खाँन एकीकृत समाजवादीमा

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तु पश्चिम क्षेत्रका प्रभावशाली व्यक्ति डा.जहिरुल हसन खाँन नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ । जिल्लाको विजयनगर गाउँपालिका बासिन्दा डा. खाँनलाई समाजवादीमा आएसंगै लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।दाङको भालुवाङमा भैरहेको प्रदेश कमिटी बैठकमा उहाँलाई पार्टी प्रवेश गराई प्रदेश सदस्यको जिम्मेवारी दिइएको पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज क्षेत्र बहादुर…