१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

कपिलवस्तु सहकारीको १२ करोड ठगी प्रकरणः चार्टर एकाउण्ट सहित ५३ माथिमुद्धा

कपिलवस्तु । तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारीको १२ करोड रकम अपचलन तथा हिनामिना मुद्दामा चाटर्ड एकाउन्टेन्ट समेत तानिएका छन । बचतकर्ताको रकम हिनामिनापछि अदालतमा सहकारी समिति र कर्मचारीहरु गरी ५३ जना बिरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिना ठगी गरेको तथा संगठीत अपराध मुद्दा एक बर्ष देखि चलीरहेको छ। अदालतका न्यायधिश…