दीपा महत, कपिलवस्तु । वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले वाणगंगामा झोलाछापे सहकारी नभएको बताउनुभएको छ । जिल्लाका केहि पालिकामा झोलाछापे सहकारी रहेको र वाणगंगामा त्यस्ता सहकारी नहुनु नै सुखद पक्ष भएको उहाले बताउनुभयो । “केहि सहकारी नामको मात्र छन् उनिहरुले जनतालाई ठग्ने काम गरेका छन् तर म खुसी छु हाम्रो नगरमा त्यस्ता सहकारी छैनन्, मेयर…