चेतन विष्ट, वाणगंगा ।नीजि क्षेत्रको ठूलो लगानीमा कपिलवस्तुको चारनम्बर ठाकुरापुरमा ५० शैयाको हस्पिटलको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । नवदुर्गा अन्तरगत बुधबार महाअष्टमी पर्वको अवसर पारेर युनाईटेड नेशनल हस्पिटलको एक भव्य समारोहका साथ शुभारम्भ गरिएको हो । हस्पिटल सञ्चालकले जिल्लामै सबैभन्दा ठूलो सुविधा सम्पन्न अस्पताल आफुहरुले सञ्चालनमा ल्याएको बताएका छन् । अस्पताल ५० शैयाको…