चन्द्रकान्त न्यौपाने, जितपुर ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कालीगण्डकी डाइभर्स परियोजनाबारे बोल्नु भएको छ । शनिबार कपिलवस्तुको बाणगंगा नगरपालिकामा आयोजना भएको एक कार्यक्रममा सांसद पन्थीले कालीगण्डकी डाइभर्सन परियोजना तत्काल सम्भव हुने परियोजना नभएको बताउनु भएको हो । बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वडा नम्बर १ उत्त्मनगरमा सातौँ साधारण सभा…