चेतन विष्ट, बाणगंगा ।कपिलवस्तु जिल्लाका सबै स्थानिय तहमा नेकपा एमालेको वडा अधिवेशन सुरुभएको छ । ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको जिल्लाका सबै वडामा शनिवार बाट वडा अधिवेशन सुरु भएको नेकपा एमाले कपिलवस्तुले जानएको छ । सोही अनुसार बाणगंगाका ११ वटा वडामा पनि अधिवेशन सुरुभएको नेकपा एमले बाणगंगा नगर कमिटिले जनाएको छ ।बाणगंगाको…