कपिलवस्तु ।सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नौ जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीया बालिका सुमन यादवको मृत्यु भएको थियो । मृत्युको विषयलाई लिएर सवारीसाधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो…