२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

शिवराजमा एकैरात ५ घरमा चोरी

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको शिवराज नगरपालिकामा गएराति ५ घरमा चोरी भएको छ । शिवराज नगरपालिका ५ का ५ घरमा एकैसाथ चोरी भएको प्रहरीले जनाएको छ। सामुदायिक रेडियो भ्वाइसकी स्टेशन म्यानेजर गिता पौडेलको लु ५६ प १७२० न को बाइक नगद, टेकलाल पौडेलको नगद सहित गरगहना, टेकलाल पौडेलको घरमा भाडामा बस्नेको स्कुटर, अधिकारीको घरमा जिन्सी…