२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

झाडापखालाबाट कपिलवस्तुमा थप एक जनाको ज्यान गयो

मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुको सिमावर्ती यशोधरा गाउँपालिका–८ स्थित खोरिया गाउँमा फैलिएको झाडापखालको प्रकोपबाट एक जनाको मृत्यु भएको छ। बैदौली आधारभुत अस्पतालमा उपचारत ५६ वर्षीय शंकर गडरियाको झाडापखालाबाट मृत्यु भएको हो। गाउँपालिकाका स्वास्थ्य संयोजक बिरेन्द्रकुमार मिश्राका अनुसार खोरिया स्थित आफ्नो घरमा झाडापखालाबाट ग्रसित भएपछि छिमेकीहरुले गडरियालाई अस्पतालमा उपचार गराउन ल्याएका थिए। उनको अवस्था नाजुक भएपछि रिफर…