मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुमा तीन मोटरसाइकल एकआपसमा ठोक्कर खाएका छन् । जिल्लाको विजयनगर ६ फरेनी चोकमा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा ३ मोटरसाइकल एकआपसमा ठोक्कर खाएका हुन् । मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर ६ खजहानी डिहवा बस्ने अन्दाजी २५ बर्षीय वन्सिलाल चौहान रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट २…