२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

माओवादी केन्द्र वडा सम्मेलनमा जुट्यो, वाणगंगा वडा नं. ८ को अध्यक्षमा पौडेल

मायादेवी अनलाइन, वाणगंगा ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वाणगंगा नगरपालिका वडा नं. ८ को पहिलो सम्मेलनले विष्णु पौडेललाई वडा अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार बोडगाउँमा भएको प्रथम सम्मेलनले दशबर्षे जनयुद्धका प्याटुन कमान्डर समेत रहेका पौडेललाई अध्यक्षमा चयन गरेको हो । यस्तै वडा कमिटीको उपाध्यक्षमा भागिरथ न्यौपाने, सचिवमा गणेश परियार, सह सचिवमा दिनाबन्धु पौडेल…