२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

वाणगंगाको पटनामा २ दिने बाली उपचार शिविर सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका १० पटना मेचकुरी डाँडामा २ दिनेबाली उपचार शिबिर तथा बिषादी सचेतना कार्यक्रम आजबाट सुरु भएको छ । बाणगंगा नगरपालिका कृषि बिकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमबाट बालीनालीमा लाग्ने रोग ,समाधानको उपाय, बिषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाईदा बेफाईदा…