२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुको अध्यक्षमा पौडेल

मायादेवी अनलाइन, चारनम्बर ।नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुको अध्यक्षमा हुमनाथ पौडेल सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न तेस्रो अधिवेशनमा पौडेलको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिति चयन भएका हुन् । जसको बरिष्ठ उपाध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’, उद्योग उपाध्यक्षमा यम बहादुर केसी, बाणिज्य उपाध्यक्षमा थकाली मिया, एसोसिएट उपाध्यक्षमा रामरक्षा जैसवाल, महासचिवमा नेत्र पाण्डे, सचिवमा हेमनाथ…