मायादेवी अनलाइन, चन्द्रौटा ।नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटी संगठन विस्तारको अभियानमा जुटेको छ । आइतबार नगरको वडा नं. ४ मा भएको भेलाले इतराज आलम मुसलमानको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा अबवारुण निशा, सचिवमा रामकुमार चौहान, उप सचिव इन्तियास अहमद मुसलमान र अन्य सदस्यहरुमा रहनुभएको शिवराज नगर कमिटी अध्यक्ष…