मायादेवी अनलाइन, महाराजगंज । नेकपा (एकीकृत समाजवादी) महाराजगंज नगर कमिटी अन्तरगत वडा नम्बर ५ उदयपुरमा वडा कमिटी गठन भएको छ । सोमबार भएको वडा भेलाले बासअलि गद्धीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा सन्जन यादव, उपाध्यक्षमा चन्द्रप्रकाश पासी, उपसचिवमा राम बहादुर कहार र अन्य सदस्यमा रहनुभएको छ । कार्यक्रममा बोल्दै…