मायादेवी अनलाइन, वाणगंगा ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शिवराज नगर कमिटी कपिलवस्तुको प्रथम अधिवेशन मंसीर ४ गते शनिबार हुने भएको छ ।पार्टीको आधार इलाकाका रुपमा रहेको शिवराजमा प्रथम अधिवेशनको मिति नजिकिदै जादा पार्टी कामले तिव्रता पाएको छ । ११ वडा रहेको शिवराजमा ६ वटामा वडा कमिटी गठन भैसकेको शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेलले जानकारी…