मायादेवी अनलाइन, वाणगंगा ।शनिबार देशभरका वडामा वडा सम्मेलन गरेको नेकपा (माओवादी केन्द्र) ले कपिलवस्तुमा पनि भव्यताका साथ वडा सम्मेलन गरेको छ ।१० पालिकाका ९६ वडा रहेको कपिलवस्तुमा ७९ वडामा वडा सम्मेलन मार्फत नयाँ कमिटी निर्माण भएको माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रामचन्द्र शाहले जानकारी दिनुभयो । अझै १७ वडामा सम्मेलन गर्न बाँकी रहेको भन्दै…